मंगलबार , भाद्र १६, २०८३

नेपाली चलचित्र जगतमा नाम चलेका कलाकारहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । कलाकारहरुमा अभिनेता भुवन केसी, रबिन्द्र खड्का र अभिनेत्री श्वेता खड्का कौग्रेस पार्टी प्रवेश गरेका हुन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका उनिहरुलाई पार्टी सभापति शेर बहादुर देउवाले पार्टी प्रवेश गराएर स्वागत गरेका छन् ।

सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेको चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका रविन्द्र खड्काले बताए ।

अभिनेता निर शाह लगायतको पहलमा उनिहरुलाई कांग्रेस प्रवेश गराइएको बताइएको छ ।

यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए ।

यस्तै अभिनेत्री खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP