मंगलबार , बैसाख २९, २०८३
आइकोनिक युथ फर एनिमल ले पक्लिहवा कृषि क्याम्पस भेटनरी 9th सेमिस्टर का विद्यार्थी सङ Interaction For Cause कार्यक्रम सम्पन्न गरेको छ। आइकोनिक युथ फर एनिमल्स का सस्थापक अध्यक्ष को अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती डा.शम्भु शाह बिशिस्ट अथिती कामधेनु गौशाला प्रमुख योगि सोमराज अथिती डा. गङ्गा यादब, डा.सुमन सिह , डा.निशान्त शाह , डा.राकेश यादब, डा.यम गुरुङ ,डा. बिरेन्द्र श्रेष्ठ ucms का माइक्रो बाइलोजी लेक्चर डा. दिनेश दर्नाल , डा. सबनम खान, लुम्बिनी बाणिज्य क्याम्पस का लेक्चर निरज गौतम , अभिषेक गौडेल समाजसेवी सन्जु न्यौपाने , nvsa का अध्यक्ष धिरज यादव को अथितित्यो मा भएको कार्यक्रम मा करिब ६० जना पास आउट हुने विद्यार्थी डाक्टर हरु सङ एक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम मा डा. गङ्गा यादव ले आइकोनिक ले गरेका काम को प्रसङ्गसा गर्नु भएको थियो डा यादब ले आफू ले आइकोनिक सङ गरेका काम को बारे बोल्नु भएको थियो , त्रिभुवन बिश्व विद्यालय का लेक्चर निरज गौतम ले जनावर को महत्त्व बारे जानकारी गराउदै आइकोनिक ले गरेका जनावर उदार गरि रहेको मा आगामी दिन का लागि शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रम का बिशिस्ट अथिती योगि सोमराज ले आइकोइनिक ले गर्दा अहिले बेबारिसे जनावर को पीडा कम भएको र जनावर को पृथ्वी मा महत्त्व बारे विद्यार्थी लाई जानकारि गर्नु भएको थियो ,प्रमुख अथिती डा. शम्भु शाह ले आगामी दिन मा आइकोनिक लाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो कार्यक्रम मा सम्पूर्ण अथिती लाई आइकोनिक का अध्यक्ष ले माया को चिनो प्रदान गर्नु भएको थियो विद्यार्थी हरु लाई पनि माया को चिनो स्वरुप झोला बितरण गरेको थियो कार्यक्रम मा स्वागत मन्तव्य आइकोनिक का उपाध्यक्ष सुरुची खड्का ले गर्नु भएको थियो भने कार्यक्रम सचिव मधु पौडेल ले संचालक गर्नु भएको थियो।
कार्यक्रम मा आइकोनिक का अध्यक्ष ले आगामी दिन मा आउँदा दिन का डाक्टर विद्यार्थी हरु लाई आइकोनिक ले पनि जागीर को ववस्था गर्ने र आगामी दिन मा नेपाल भरी सडक जनावर तथा बेबारिसे जनावर उदार गर्ने सहयोग गरिदिनु आग्रह गर्नु भएको थियो । कार्यक्रम लाई बुटवल उद्योग बाणिज्य संघ , सि ए अरुण ज्ञवाली तथा प्रोफेसनल एजुकेसन ले सहयोग गरेको थियो भने मिडिया पाटनर बुटवल टुडे रहेको थियो स्मरण रहोस आइकोनिक युथ फर एनिमलस का अध्यक्ष राजन गौडेल बुटवल का उदाउँदा समाज सेवि हुन मानव देखि जनावर को दु:ख देख्न नसक्ने गौडेल बुटवल उपनगर पालिका को ६३ स्थापना दिवस मा सम्मानित पनि भएको थिए भने लायन्स कल्ब डिस्टिक ३२५ बि २ एरिया ४ बाट उत्कृष्ट समाजसेवी पुरस्कार पनि पाएका थिए भने जितगडी टोल बिकास समिति ले पनि सम्मान गरेको थियो गौडेल लाई,कार्यक्रम भव्यता साथ सम्पन्न भएको कार्यक्रम का सयोजक हेमा पुरी ले जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP