मंगलबार , चैत्र २५, २०८१

बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध नाबालिकाले अदालतमा बयान फेरेकी छिन् । यस प्रकरणमा बहस गर्दै आएका कानुन व्यवसायीहरुले पीडित नाबालिकाले बयान फेरेको कुरा बाहिर ल्याएका हुन् ।

पीडित नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा उल्लेख भएका विवरण सबै सत्य नभएको बताएको स्रोतले जनाएको छ । पीडितले आफु कसैको उक्साहटमा परेर जाहेरी दिएको बताएको दाबी वकिलहरुले गरेका छन् ।

उनको बयानसँगै पल शाहका शुभचिन्तकहरु खुशी भएका छन् ।

पल शाहमाथि नाबालिका गायिकाले आफुमाथि यौनजन्य अपराध गरेको भन्दै आरोप लगाएपछि उनका पिताले उजूरी दर्ता गरेका थिए । यही विषयसँग सम्बन्धित अर्को उजूरी नवलपरासीमा दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP