मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सवा ४ बजेबाट देउवा, ओली र प्रचण्डबीच सुरु भएको हो । बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी रहेका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार स्थानीय तहको निर्वाचन र एमसीसीका विषयमा छलफल भइरहेको छ । ओली र प्रचण्डसँग छलफलपछि सोमबारको मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री देउवाको तयारी छ । यस्तै एमसीसीका विषयमा सत्ता गठबन्धनमै मतभेद देखिएपछि राष्ट्रिय सहमतिका लागि प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल अगाडि बढाइएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP