बुधबार , भाद्र १७, २०८३

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार परेको बर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आए पछि विमानस्थल बन्द गरिएको हो ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार करिब ४ बजे टावर नजिकै परेको चट्याङका कारण टावरमा धुवाँ आएको थियो । यसको साथै टावरको तार चुडिएको र लाईट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दहालले बताए । उनले भोलि संचालनको वातावरण बनाउने बताए ।

विमानस्थल बन्द भए पछि भैरहवा विमानस्थलमा रहेका यात्रु र यहा आउने यात्रुहरू प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP