मंगलबार , बैसाख २९, २०८३

भ्लगर चेतन कार्की सिन्धुलीबाट पक्राउ परेका छन् ।गोलन्जोर गाउँपालिका स्थित राजमार्गको प्रहरी चेक पोइन्टबाट उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ । उनलाई बर्दिबासबाट धुलिखेल आउँदै गरेको अवस्थामा प्रहरीले ब्राउनसुगर र गाँजासहित १९ गते पक्राउ गरेको हो ।

मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गर्दा ४.१३० ग्राम ब्राउन सुगर र ६.९४० ग्राम गाँजासहित पक्राउ परेका थिए ।

उनीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP