मंगलबार , बैसाख २९, २०८३

नेपालको दार्चुला र भारतको धार्चुलास्थित महाकाली नदीमा पुल बन्न लागेको छ ।

मंगलबार भौतिक तथा पूर्वाधार मन्त्रालयमा भएको कार्यक्रममा महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको उपस्थितिमा सचिव रविन्द्रनाथ श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।यो परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउने छ । साथै, दुवैतर्फका जनताबीचको सम्पर्कलाई मजबुत बनाउने छ ।

पुलको निर्माण चाँडै गरिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP