सोमबार , भाद्र १५, २०८३

नेकपा (एमाले)ले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार देखिएको जनाएको छ । आज (आइतबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दासमेत वर्तमान सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् ।साथै, केही दिनदिन सञ्चारमा माध्यममा झण्डै २४ लाख डोज खो हराएको भन्ने प्रति पनि ओलीले प्रश्न गरेका छन् । २४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै ती खोप कसले बेच्यो भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?’

अध्यक्ष ओलीले अहिले पनि हजारौं नागरिक खोपबाट बञ्चित रहेको भन्दै खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोल समेत उपलब्ध गराउन नसक्नुले सरकार गैरजिम्मेवार रहेको प्रष्ट भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP