बुधबार , भाद्र १७, २०८३

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा सञ्चालन हुने बताएको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैशाखको सुरुमै परीक्षा सञ्चालन गर्ने बताए। उनले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन्।वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने बताएका छन्। चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्ने भएपछि एसईई वैशाखमा सरेको हो।

विगत वर्षमा मङ्सिरमा परीक्षा तालिका सार्वजनिक हुने गरेको थियो। पछिल्ला वर्ष कोरोना संक्रमणले परीक्षा सञ्चालन हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP