आइतबार , बैसाख २१, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि महत्वपूर्ण अभिव्यक्ति दिने भएका छन् । ओलीको भोलिको बोलीबारे चासो छ ।ओलीले पत्रकार सम्मेलन नै आयोजना गरेर पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्ने तयारी गरेका छन् । तर, कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी पत्रकार सम्मेलन रोकिने सम्भावना पनि छ ।

पत्रकार सम्मेलन रोकिएमा ओलीले विज्ञप्ति जारी गर्ने बुझिएको छ । उनले स्थानीय चुनाव घोषणा गर्न सरकारले ढिलाई गरेको, पहिले प्रतिनिधि सभा चुनाव घोषणा गर्ने या तीन तहको चुनाव एकसाथ गर्ने विषयमा सरकारमा रहेका दलहरुबीच छलफल चलिरहेको विषयमा पनि बोल्ने बुझिएको छ ।

ओलीले राष्ट्रियता, कोरोना भाइरसको जोखिम, पछिल्लो समय उठेका जग्गा लिजका विवादास्पद विषयबारे पनि बोल्ने बुझिएको छ । ओलीको भोलि आउने बोलीलाई अहिले चासोका साथ प्रतिक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP