शनिबार , जेठ ११, २०८२

सुख्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्न समय लाग्ने भएको छ । राति साढे २ बजेतिर कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइराखेको छ ।

प्रहरीका अनुसार पहिरो खसेपछि गाडी गुड्न नसक्दा सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् । बिहान ४ बजेदेखि पहिरो हटाउने काम भइरहेको भएपनि ठूलो पहिरो खसेकाले बाटो खुल्न भने समय लाग्ने प्रहरीले जानकारी दिएको छ। पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP