मंगलबार , भाद्र १६, २०८३

त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण परीक्षाहरु स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै सबै तत्कालका लागि सबै परीक्षा स्थगित गरेकाे जानकारी दिएकाे हाे ।

आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कोरोनाको तेस्रो लहरमा पनि सरकारको निर्देशन अवज्ञा गर्दै परीक्षा चलाएको भनेर चर्को आलोचना भएको थियो ।

त्रिवि केन्द्र र अन्तर्गतका क्याम्पसहरुमा परीक्षार्थी, कर्मचारी र प्राध्यापकहरूमा समेत कोरोना संक्रमण देखिएका कारण सबै परीक्षा कार्यक्रम रोक्नुपरेको उक्त सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP