मंगलबार , भाद्र १६, २०८३

बुटवल उपमहानगरपालिका ११, प्रगतिनगरमा पर्ने तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बुटवल ११ का ३२ वर्षीय गणेश थापा र वडा १७ का ३५ वर्षीय शिव थापा रहेका छन् ।

नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्को खस्दा २ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए ।

घटनामा केशव पुरी, अशोक गाहा र अन्य १ जना प्रहरीले जनाएको छ । घटना लगत्तै स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP