मंगलबार , भाद्र १६, २०८३

बुटवलमा निर्माणाधीन प्लान बी डान्स क्लबमा भएको आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले आगलागीपछि क्षतिको प्रारम्भिक विवरण ५ करोड बराबर देखिएको बताए । शनिबार शुभारम्भको तयारीमा रहको क्लबमा शुक्रबार अचानक आगलागी भएको थियो ।

शुक्रबार करिब साढे १२ बजे लागेको आगो साढे २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा, देवदह र सैनामैनाका दमलक प्रयोग भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP