सोमबार , भाद्र १५, २०८३

नेकपा एमालेले दसौं महाधिवेशन गरेपछि जिल्ला अधिवेशन गरेको छ।

गत मंसिरमा चितवनमा महाधिवेशन भएको थियो। उक्त महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो।

साथै एमालेले शुक्रबारदेखि ६३ जिल्ला अधिवेशन सुरूवात गरेको थियो। बाँकीमा भने पछि अधिवेशन मिति तय गरिनेछ।

पुस २३ देखि जिल्ला अधिवेशन सुरू भएको थियो। एमालेले अधिकांश जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरेको छ। कतिपय जिल्लामा भने चुनाव भएका छन्।

एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्दै सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। एमालेले प्रदेश अधिवेशन पनि गर्न बाँकी छ।

कुन जिल्लामा को अध्यक्ष?

काठमाडौंमा दीपक निरौला
ललितपुरमा पुरूषोत्तम आचार्य
सिन्धुलीमा कुमारबहादुर कार्की
इलाममा महेश बस्नेत
खोटाङमा रामप्रसाद दंगाल
गुल्मीमा बालसिंह काउछा
तनहुँमा श्रीप्रसाद श्रेष्ठ
रसुवामा कर्णेल लामा
नुवाकोटमा बद्रीप्रसाद मैनाली
झापामा दीपक कार्की
पाल्पामा धनेन्द्रराज घिमिरे
दाङमा हुकुम बस्नेत
डोल्पामा शेरबहादुर बुढा
सल्यानमा गोविन्द पुन
बर्दियामा लालबहादुर श्रेष्ठ
बाँकेमा किष्मत कक्षपति
धादिङमा भूमि त्रिपाठी
अर्घाखाँचीमा पिताम्बर भुषाल
मोरङमा ऋषिकेश पोखरेल
काभ्रेपलाञ्चोकमा अशोक ब्याञ्जू
भक्तपुरमा बचन देउजा
सप्तरीमा ताराकान्त चौधरी
धनकुटामा ईन्द्रमणि पराजुली
नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारी
कपिलबस्तुमा डम्बर शर्मा
तेह्रथुममा तेजमान कन्दङ्वा
रूपन्देहीमा तेजेन्द्र केसी
लम्जुङमा कृष्ण अधिकारी
गोरखामा प्रेम गुरूङ
पाँचथरमा राजकुमार भण्डारी
रामेछापमा आनन्द श्रेष्ठ
मकवानपुरमा एकलाल श्रेष्ठ
डडेल्धुरामा प्रकाश साउद
भोजपुरमा शरण राई
बैतडीमा सुरेन्द्र पाल
म्याग्दीमा देवेन्द्र केसी
जुम्लामा शान्तिलाल महत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP