सोमबार , भाद्र १५, २०८३

नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ । नेकपा एसको बैठकले ५ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।१२ माघमा हुने १९ सिटको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एसले सत्ता गठबन्धनमा ५ सिट पाएको थियो । एमालेले राष्ट्रियसभामा यसअघि सांसद रहेकालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाएको छ ।

नेकपा एसका उम्मेदवार
प्रदेश १
जयन्ती राई
बागमती प्रदेश
गोमा तिमल्सिना
लुम्बिनी प्रदेश
राजेन्द्रलक्ष्मी गैरे
कर्णाली प्रदेश
उदयबहादुर बोहरा
सुदूरपश्चिम प्रदेश
गरिमा शाह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP