मंगलबार , बैसाख २९, २०८३

अमेरिकामा गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । उनले शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् ।

अमेरिकामा गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । उनले शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् ।

राजेशले पनि पासाङले गल्ती स्वीकार गरेको भन्दै माफी दिएको बताएका छन् । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना,’ उनले फेसबुकमा लेखेका छन् ।

साथै, राजेशले आगामी दिनमा दावा शेर्पालाई गालीगलौज नगर्न पनि आग्रह गरेका छन् ।

शनिबार अमेरिकामा नयाँ वर्ष २०२२ को स्वागत कार्यक्रममा गीत गाइरहेका बेला राईमाथि शेर्पाले हातपातको प्रयास गरेका थिए । राजेशलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल पनि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP