मंगलबार , भाद्र १६, २०८३

वीरगञ्जस्थित भारतीय महावाािणज्य दूतावासले शनिबार गुनासो सुनवाई कार्यक्रम आयोजना गरेको छ । भारतीय स्वतन्त्रताको अवसर पारे महावाणिज्य दूतावासले ‘आजादी का अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, कन्सुलर शिकायतों के लिए खुला मंच’ कार्यक्रम आयोजना गरेको हो ।

दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालमा रहेका भारतीय नागरिकले राखेका विभिन्न प्रश्नको जवाफ कन्सुल जनरल नितेश कुमार दिए। कार्यक्रम उनकै अध्यक्षतामा भएको थियो। कार्यक्रममा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासो सम्बोधन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP