मंगलबार , बैसाख २९, २०८३

गृहमन्त्री बालकृष्ण खाणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाकाे निवासमै मृत अवस्थामा फेला पर्नुभएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवका परिवारसँग भेटघाट गर्नुभएको छ ।

शुक्रबार साझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरि घटनाबारे जानकारी लिनुभएकाे हाे ।एसएसपी यादवकाे शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएकाे थियाे ।

गृहमन्त्री खाणले उहाँको मृत्युको कारण खाेज्न प्रहरीलाई निर्देशनसमेत दिनुभएको छ । प्रहरी प्रवक्ता बसन्त कुवरले घटनाकाे कारण नखुलेको र अनुसन्धान भइरहेकाे जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP