सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको सम्पूर्ण मतगणना आज सकिदै छ। १३ पदाधिकारीसहित १ सय ३२ पदका लागि मंसिर २७ गते निर्वाचन भएको थियो ।

सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत नआएपछि भोलिपल्ट पुनः मतदान भएको थियो । दोस्रो चरणको निर्वाचनलगत्तै मत गणना गरी नतिजा सार्वजनिक भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूको क्रमशः मतगणना शुरु गरिएको थियो ।

मतगणना गर्न बाँकी केन्द्रीय सदस्यतर्फ खसरआर्य, आदिवासीरजनजाति र दलिततर्फको मतगणना अन्तिम चरणमा पुगिसकेकाले आज मतगणना कार्य सम्पन्न हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP