बुधबार , बैसाख २४, २०८२

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले केपी ओलीलाई रोकेको भए पनि अझै प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् । नेकपा समाजवादी पार्टीले पुस ५ लाई प्रतिगमन दिनको रुपमा लिँदै गरेको कार्यक्रममा उनले यतो बताएका हुन्।

उनले भने, ‘हामीले केपी ओलीलाई त रोक्यौँ तर प्रतिगमनको खतरा अझै छ। पार्टीहरु पनि स्खलित हुँदै गयौँ । लम्पट हुँदै गयौँ । दक्षिणपन्थी शक्ति हाबी हुन सक्छन् ।’

एमसीसीमा पनि राष्ट्रिय सहमति कायम राख्दै गठबन्धन पनि चुनावसम्म कायम राख्नुपर्ने उनले बताए । उनले थपे, ‘प्रतिगमन निस्तेज नभएसम्म गठबन्धन कायम राख्नुपर्छ, फेरि टाउको उठाउन दिनुहुँदैन। कम्तिमा चुनावसम्म गठबन्धन कायमै राख्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP