सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित नेता गगन थापाले पार्टीलाई एकताबद्ध गर्ने र सुदृढ गराउनु आफ्नो कर्तव्य रहेको बताएका छन्।

महामन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘म समूहमा बसेर निर्वाचनमा लडे। म सिंगो पार्टीको महामन्त्री हुँ। पार्टीलाई व्यवस्थापन गर्ने मुख्य काम महामन्त्रीको हो।’

उनले एक दिन पनि चुक्ने र थाक्ने सुविधा आफूसँग नभएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP