मंगलबार , बैसाख २३, २०८२

नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । बिहीबार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शेखर कोइरालाको दलित प्यानलबाट जीवन परिवार, शेरबहादुर देउवाको प्यानलबाट मानबहादुर विश्वकर्मा र स्वतन्त्रबाट गंगा सुनारले उम्मेदवारी दिएका छन् । यसैगरी, आदिवासी जनजाति तर्फबाट देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र कोइरालाको प्यानलबाट विकास लामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यस्तै, महिला क्लस्टरमा देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’र कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवारी दिएकी छिन् । अरु सहमहामन्त्रीको मतगणना भने भोलिमात्रै हुने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP