मंगलबार , बैसाख २९, २०८३

टिभिएस कम्पनीको नया दुईपाग्रे सवारी टिभिएस राइडर बुधबार बुटवलमा लन्च गरिएको छ।

सप्तरंगी समुहका कलाकारहरु गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, अस्मिता अधिकारी, उषा उप्रेती, हास्यकलाकार राजाराजेन्द्रले बुटवल मिलनचोकस्थित बालाजी अटो मोबाईल्स शोरुममा बाईक लन्च गरेका हुन।युवाहरुमाझ लोकप्रिय स्पोटी लुक भएको राइडर बाईक १२५ सिसिको हो। बजार मुल्य २ लाख ४७ हजार ९ सय रुपैया रहेको छ।

काकडभिट्टा, नारायणगढ हुँदै बुटवलमा बुधबार लन्च गरिएको शोरुमका म्यानेजिङ डाईरेक्टर विशाल जयसवालले बताए।यसैबिच कलाकारहरुले टिभिएस बाईक खरिद गर्ने उपभोक्ताहरु युवराज श्रेष्ठ, राजु केसी, कृष्ण पाठक, बिमल भट्टराई, रंजित कुमार गरई, कृतज्ञ थापामगरलाई चापि हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP