मंगलबार , बैसाख २९, २०८३

संसद भवन घेर्न गएको एमसीसी बिरोधकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा मंगलबार झडप भएको छ । माइतीघरबाट नारा जुलुस गर्दै गएकोसमूहलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रदर्शनको नेतृत्व विभिन्न आठ वटा राजनीतिक दलको मोर्चाका तर्फबाट नेकपा विप्लवका नेतृत्वले गरेको हो । एमसीसीविरुद्धको संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा नेपाल नागरिक अभियानका सचिव हरिहर घिमिरे, सामाजिक अभियन्ताहरु मनिष श्रेष्ठ, विनयजंग बस्नेत, हेमराज थापालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP