आइतबार , भाद्र १४, २०८३

निर्वाचन आयोगमा आज भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिकको सनाखतको अन्तिम कार्य भइरहेको छ । साँझ ६ बजेसम्म दिल्लीबाट प्राप्त पूर्वएमालेका वरिष्ठ नेता तथा सांसद झलनाथ खनालको दस्तखत पनि सनाखत भएको छ ।

अन्य सबैको सनाखतको विवरणसहित आयोगले राति ९ बजे अगावै प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ ।

सँघीय सँसदतर्फ माया ज्ञवाली,शारदा भट्ट,सोमप्रसाद पाण्डेसहित एमालेका अरु तीन जना सांसद र प्रदेशसभातर्फ एक जना केन्द्रीय सदस्यले हिजो दिएको निवेदनको सम्बन्धमा पनि आयोगले थप छलफल र निर्णय गर्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP