राजनीति
एमाले नेता देशव्यापी दौडाहामा
पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी
महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट
सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै
हाम्रो भूमिका परिवर्तन भएको हो, शक्ति परिवर्तन भएको होईन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट अहिले प्रतिपक्षमा आएको भएपनि शक्तिमा कुनै परिवर्तन नआएको बताएका छन् । आज बाग्मती प्रदेशका अगुवा
प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन
प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी
उपेन्द्र यादवलाई अध्यादेशको भय
भदौको दोस्रो साता प्रदेश २ को अस्थायी मुकाम जनकपुरधामबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘जसपा भदौ २२ पछि सरकारमा सहभागी हुन्छ।’
न गठ, न बन्धन !
नेपाली बृहत् शब्दकोशले गठ शब्दलाई यसरी अर्थ्याएको छ– ‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला। मतो वा सल्लाह मिलेका मानिसहरूको समूह।’ बन्धनको
बजेट ‘होलिडे’ : दोषी को ?
नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो
पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ
एमाले अध्यक्ष ओलीले अब समाजसेवा गर्ने
एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले दुःख पाएको आफूले टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले समाजसेवा केन्द्र खोल्न लागेको बताउनुभएको छ । रुपन्देहीको बृहत् कार्यकर्ता भेलालाई
कांग्रेसले सार्वजनिक गर्यो काठमाडौंसहित ७ जिल्लाका क्रियाशील सदस्यको सूची
नेपाली कांग्रेसले काठमाडौंलगायत थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाका












