समाचार
सुदूरपश्चिममा एमालेका १३ जना सांसद माधव नेपालको पार्टीतिर लागे
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमालेबाट निर्वाचित १३ जना सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एसको
थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट
राज कुन्द्रालाई छाड्दै शिल्पा सेट्टी
बलिउड अभिनेत्री शिल्पा शेट्टीले पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका उनका पति राज कुन्द्रासँग छिट्टिन चाहेकी छिन् । उनी बच्चाहरु लिएर राजसँग छुट्टिन चाहेको उनका
इजरायल जाने श्रमिकको लिखित परीक्षा भदौ २८ मा
इजरायल जान दरखास्त दिएका श्रमिकको परीक्षा भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भदौ २८
२० वर्षपछि अमेरिकी सैनिकले छोडे अफगानिस्तान, तालिबानले मनाए विजय उत्सव
अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ। द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल
महामन्त्रीमा उठ्ने गगनको घोषणा
कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने,
दिल्ली जाँदा एमाले, फर्किंदा समाजवादी
पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन् । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका खनाल सोमबार स्वदेश फर्किएका हुन् ।
आज पनि केही स्थानमा भारी वर्षा, बिहीबारबाट मौसममा सुधार
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम
काबुलमा रकेट प्रहार, ४ बालबालिकासहित ६ जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित ६ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको
वाईसीएलको अध्यक्ष चयनको जिम्मा प्रचण्डलाई
पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्ष चयन गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । वाईसीएलले सहमतिमा नेतृत्व












