समाचार
देउवा नबोल्दै अतिथिहरू मञ्चबाट बाहिरिए
नेपाली कांग्रेसको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन नेपाल र भारतका राजनीतिज्ञहरू पुगेका थिए । तर, कांग्रेस
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न वा व्यापार गर्न माधव नेपालको सुझाव
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्रको कुनै भविष्य नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो पार्टीको तर्फबाट शुभकामना दिँदै
राजेन्द्र लिङ्देनलाई ओलीको जवाफ–भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ
नेकपा एमालेका अध्यक्ष केपी ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरको बाच्छो भएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले
देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण पक्का
नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार हुने करिब पक्का भएको छ । संस्थापन पक्षबाट महत महामन्त्रीको उम्मेदवार हुने पक्का भएपछि महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्मा,
रमेश खरेलले आज नयाँ दल घोषणा गर्दै
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज ‘नेपाल सुशासन पार्टी’ नामक नयाँ दल घोषणा गर्दैछन् । सुशासनअभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३
ओली–नेपाल र प्रचण्ड एउटै मञ्चमा !
नेपाली कांग्रेसको आजबाट शुरु हुने १४औं महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना
नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड
सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचारमध्ये एक हो। नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ। मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने
एमसिसी संसद्को कार्यसूचीमा राखिँदै
अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज कर्पोरेसन(एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको
देउवालाई निधिको चुनौती, पौडेललाई आफ्नैबाट असहयोग
नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका
कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज, सबै पाटीका शीर्ष नेता सहभागी हुने
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज हुँदैछ । दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा उद्घाट्न हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ ।