मंगलबार , बैसाख २९, २०८३

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् ।

बन्दको आह्वान गरेका छन् । उपत्यकामा भने बन्दको असर समान्य रहेको छ । उपत्यकाको जनजीवन समान्य रहेको छ । उपत्यकामा सवारी साधान निर्वाध रुपमा चलिरहेका छन् ।

सडकमा बन्दकर्ता कतै देखिएका छैनन् । सवारी आवागमनमा अवरोध गर्न खोज्ने ६ जनालाई राजधानीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा पर्याप्त सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।

चक्रपथ रिङरोड क्षेत्रमा बन्दकर्ताले सवारी आवगमनमा अवरोध पु¥याउन गरेका प्रयास प्रहरीले हटाएको छ । सवारी बन्द गराउन हिडेका बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । त्यस्तै, चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP