समाचार
सरकारको आयु एमसिसीमा निर्भर
अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसीं) संसद्बाट पारित गर्ने विषय पेचिलो बन्दै जाँदा सरकारको आयु पनि एमसिसीसँगै जोडिन पुगेको छ। पाँचदलीय गठबन्धनबाट बनेको यो सरकारले गठबन्धन
माघ ७ देखि स्थगित त्रिविका सबै परीक्षा फागुन १ गतेदेखि
त्रिभुवन विश्वविद्यालयका गत माघ ७ गतेदेखि स्थगित सबै परीक्षा फागुन १ गतेदेखि हुने भएका छन्।कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न
८४ मा किनेर १४२ मा बेच्दा पनि आयल निगम किन घाटामा?
इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ८४ रूपैयाँ ३२ पैसामा किनेको पेट्रोल एक सय ४२ रूपैयाँमा बिक्री गर्दा पनि नेपाल आयल निगमलाई पेट्रोलमा लिटरमा १३ रूपैयाँ
११ वर्षमा ६ हजारले लिए रातो पासपोर्ट
सरकारले ११ वर्षमा करिब ६ हजार कूटनीतिक राहदानी (रातो पासपोर्ट) जारी गरेको छ । राहदानी विभागको तथ्यांक अनुसार सन् २०१० को डिसेम्बर यता ५ हजार
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले रुपन्देहीको दुधराक्षमा रहेको स्वास्थ्य चौकिको लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समाजले स्वास्थ्य चौकीका लागि आवश्यक सेमि एनलाईजर मेसिन
एक करोडको सुन र आइफोनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक करोड मूल्य पर्ने एक केजी ५५ ग्राम सुन र केही थान मोबाइल सहित तीन जना व्यक्ति पक्राउ परेका छन् ।
छोरालाई चीनको राजदूत बनाउन प्रचण्डमाथि सभामुख सापकोटाको दबाब
सरकारले रिक्त रहेका देशमा राजदूत नियुक्तीको तयारी थालिरहेको छ । यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आवद्ध पाँच दलका नेताहरुसँग भागबण्डाअनुसार राजदूतको लागि नाम
मोरङको उखुबारीमा भेटिएका दुई शव : हत्या गरिएको स्थल अझै अज्ञात !
मोरङको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुईवटा शव अन्यत्र हत्या गरेर त्यहाँ ‘व्यवस्थापन’ गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । धनपालथान गाउँपालिका–७ स्थित
जनमत पार्टीबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेको छ । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसका साथै अन्य प्रदेशका जिल्लाहरूमा ठाउँ–ठाउँमा चक्काजाम
खोप कार्ड अनिवार्य गर्ने निर्णय विरुद्धको मुद्धा ‘हेर्न नभ्याइने’मा
कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ भएको छ । आज (बिहीबार)का लागि












