समाचार
थप दुई प्रदेशबाट मनसुन बाहिरियो
काठमाडौँ । यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको
आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं । दशैका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ ।दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो। यसवर्ष दसैँको
इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न परराष्ट्रले ६ जनालाई तोक्यो सम्पर्क व्यक्ति
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ । नेपाली
काठमाडौंमा १५ हजार जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा, ३ वर्षमा बेरोजगारी हटाउने लक्ष्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ३ वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सारेका छन् । उनले ‘स्वर्णिम र गौरव’ योजनाअन्तर्गत १५
सेयर धितो कर्जाको सीमा बढ्दा पनि घट्यो नेप्से परिसूचक
काठमाडौं | सेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अंकले घटेको छ।
पूर्वसभामुख महराका छोरा राहुलविरुद्ध संगठित अपराधमा मुद्दा चलाउन सिफारिस
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ
विश्वकप क्रिकेट: अष्ट्रेलियाविरुद्ध भारतको खराब सुरुवात, तीन ब्याट्सम्यान शून्यमा आउट
काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक भारत र अष्ट्रेलियाबीचको खेल रोचक बनेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलिया १९९ रनमा समेटिएको थियो । जवाफी
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
काठमाडौं । चाडवाड लक्षित सहुलियत मूल्य पसल आजदेखि सुरु भएको छ ।सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने
इजरायलद्वारा गाजामा आक्रमणः कम्तीमा २ ससय ३० जनाको मृत्यु
काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि इजरायली सेनाले गरेको प्रत्याक्रमणमा कम्तिमा पनि २ सय ३० जनाको मृत्यु भएको छ। आक्रमणमा परेर १ हजार भन्दा
जनकपुर बिग मार्टमा भीषण आगलागी, करोडौंको क्षति
जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा भीषण आगलागी भएको छ । राति करिब १२ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन












