ब्यानर न्युज
विवादित न्यायाधीशमाथि महाभियोग लगाउने रास्वपाको तयारी, छानबिन समिति गठनको विकल्प पनि खुला
काठमाडौं । न्यायालयभित्र बिचौलियाको प्रभाव र न्यायाधीशहरूमाथि उठेका विवादका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय तहबाटै पहल गर्ने तयारी गरेको छ। न्यायालयमा देखिएका विकृति
अस्ट्रेलियाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना १८ प्रतिशतले घट्ने अनुमान, २ अर्ब डलर राजस्वमा असर पर्ने
सिड्नी । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने विदेशी विद्यार्थीको भिसा आवेदन अस्वीकृत हुने क्रम बढेसँगै विश्वविद्यालयहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना उल्लेख्य रूपमा घट्ने
विराटनगरसँग सुदूरपश्चिम ३५ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको
नेपाली मूलका प्रहरी अधिकृत विकास भारतीलाई अस्ट्रेलियाको राष्ट्रिय बहादुरी पुरस्कार
क्यानबेरा । नेपालबाट अस्ट्रेलिया आएका प्रहरी अधिकृत विकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय प्रहरी बहादुरी पुरस्कार (National Police Bravery Award) प्राप्त गरेका छन्। सन् २०१५ मा
सिड्नी विमानस्थलमा सुरक्षा जाँच कर्मचारीको हडताल, यात्रु प्रभावित
सिड्नी विमानस्थलमा सुरक्षा जाँचमा खटिएका कर्मचारीहरूको हडतालका कारण शुक्रबार बिहानैदेखि हवाई सेवा प्रभावित भएको छ। हडतालका कारण विमानस्थल पुगेका यात्रुहरूले लामो प्रतीक्षा र असुविधा खेप्नुपरेको
सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन् । सभामुख अर्याललाई भेट्न लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्ष
अस्ट्रेलियामा ३ लाख ४० हजार आप्रवासी महिला योग्यताभन्दा तल्लो तहको काम गर्न बाध्य
अस्ट्रेलियामा करिब ३ लाख ४० हजार आप्रवासी महिला आफ्नो शैक्षिक योग्यता र सीपभन्दा तल्लो तहको काम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ। गैरनाफामूलक संस्था
तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवसम्म प्रहरी अनुसन्धान, इनम सापकोटा र सुशील भट्ट हिरासतमा
काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएका भनिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। अनुसन्धानको
नेतृत्व परिवर्तनपछि कांग्रेसमा युवा आकर्षण, एमाले र नेकपा संगठन सुदृढीकरणमा
काठमाडौं । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसले नेतृत्व परिवर्तन गर्दै युवा पुस्तालाई आकर्षित गर्ने प्रयास गरिरहेको छ भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पुरानै
भिक्टोरियामा ७५० नर्ससहित १ हजार ५०० स्वास्थ्यकर्मी नियुक्त गर्ने लेबर पार्टीको घोषणा
मेलबर्न, अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा स्वास्थ्य सेवा सुधारका लागि ७५० नर्ससहित १ हजार ५०० स्वास्थ्यकर्मी थप गर्ने चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ। लेबर पार्टीका नेता











