ब्यानर न्युज
भुकम्प पीडितलाई राष्ट्रपतिको आश्वासन- चिन्ता गर्नुपर्दैन, म सरकारसँग कुरा गर्छु
काठमाडौं । भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेल जाजरकोट अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने
जाजरकोट भुकम्पले १३ जिल्लामा ३५ हजार भन्दा बढी घरमा क्षति (विवरणसहित)
काठमाडौं जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट देशका विभिन्न ठाउँमा गरी ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण
कांग्रेस महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरमा हुने
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ ।मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले यो जानकारी दिएको हो । बैठक पुसको
भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० : ५१ बजे
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १० ५१ बजे शुभ रहेको जनाएको छ। भाइटीकाका
राष्ट्रपति पौडेल आज भुकम्प प्रभावित क्षेत्रमा जाने
काठमाडौं । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा जाँदैछन्। राष्ट्रपति पौडेल आज बिहान सवा १०
इटालीकाे समुन्द्र मुनी भेटियो २ हजार बर्ष पुराना ३० हजार बढी सिक्का
रोम । इटालीमा हालै ३० हजार भन्दा बढी पुरातात्विक महत्वका सिक्काहरु भेटिएका छन् । ईस्वी चौथो शताब्दीका ३० हजार बढी ठूला तामाका सिक्काहरू इटालीको सार्डिनियाको
सोमबार मात्रै ५ हजार प्यालेस्टाइनीले उत्तरी गाजा छाडेः राष्ट्रसंघ
गाजापट्टी । गाजामा दुई भागमा बिभाजन गरिएकाे भाेलीपल्ट सोमबार मात्रै ५ हजार ःप्यालेस्टाइनी दक्षिणी सिमातर्फ सरेका छन । इजरायलले आइतवार घेरामा परेको एन्क्लेभलाई दुई भागमा
आजको राशिफल : वि.सं. २०८० कार्तिक २१ गते मङ्गलवार || श्री गणेशकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० कार्तिक २१ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ नोभेम्बर ०७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं.
जाजरकोट भूकम्पमा ज्यान गुमाउने मध्ये ७८ बालबालिका
भेरीगङ्गा । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७
जाजरकोटमा फेरि ५.८ रेक्टरको परकम्प
काठमाडौं । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको












