मंगलबार , बैसाख २९, २०८३

यात्रुहरूको सुबिधालाइ मध्यनजर राख्दै पश्चिम् नेपाल बस व्यबसायी प्रा. लि द्वारा संचालन हुने गरि अति सुबिधायुक्त वातानुकुलित प्रतिज्ञा Air Bus संचालनमा आएको छ।


सियारि छपियावाट प्रत्येक दिन साझ ६:३० बजे छुट्ने उक्त बस फर्साटिकर, अमुवा, तामनगर , नयाँगाउँ बेलबास हुदै बुटवल दुर्गा मन्दिरवाट काठमाडौ लागि छुट्ने छ।
सन्चालक बिनय गैरेले जनाए अनुसार गाउँघरवाट काठमाडौं जाने यात्रुहरू जाे दाेहाेराे भाडा खर्च गरेर बुटवल आएर मात्रै बस चढ्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँका जनताले सुुविधायुक्त Air Bus आफ्नो घर आँगनवाटै चढुन भन्ने उदेश्यका साथ बस सन्चालनमा ल्याएकाे बताउनु भयाे।


घर आँगनवाटै कसरी सुविधा प्राप्त गर्न सक्छन् यात्रुले भन्ने जिज्ञासामा टिकट बुकिङ गर्दा आफ्नो घर ठेगाना र फोन नम्बर टिपाए पछि बस जान सक्ने भए घरमै नत्र घर नजिकैको मुल वाटाेवाट यात्रुलाई सुबिधा दिईने जानकारी विनयले बताउनु भयाे।
विशेषगरी तामनगर, नयाँगाउँ, बेलबास र यहि वरपरका यात्रुलाई बुटवल वा बसपार्क पुग्नुपर्ने झन्झटवाट मुक्त हाेस भनेर पनि याे घरवाटै बस चढ्न पाईने सुविधा दिईएकाे वहाले बताउनु भयाे।
प्रत्येक दिन बेलुकी ६:३० बजे छपियावाट र ८:३० बजे काठमाडौंवाट छुट्ने प्रतिज्ञा एर बसको नयाँ सुबिधालाई एकपटक सेवा गर्ने मौका यात्रु महानुभावहरुले दिनु हुनेछ र सेवा सुबिधामा कमि भए हामीलाई भन्नुहुनेछ, र राम्रो भए अरुलाइ भन्नुहुनेछ भन्दै सम्पर्कका लागि निम्न नम्बर टिपाउनु भएकाे छ।


9857053765 . 9857053766 9857053767.
स्मरण रहाेस पश्चिम नेपाल बस ब्यबसायी समिति द्वारा सन्चालित बसहरु मध्य सबैभन्दा पहिला वाई फाई सेवा पनि प्रतिज्ञा बसवाटै सुरुवात गरिएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP