शनिबार , भाद्र १३, २०८३

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) फेरि सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा केहि घटेपनि आइतबार फेरि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन तोलामा ६ सय रुपैँयाले बढेको हो । आज छापावाल सुन तोलाको एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार ९९ हजार ९ सयमा रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुन तोलाको १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP