मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सबैभन्दा ठूलो दल भएकाले कांग्रेसले प्रधानमन्त्री पाउने कुरा स्वभाविक भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवले बालुवाटारमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा प्रवक्ता महतले कांग्रेसबाट प्रधानमन्त्री बन्ने कुरा स्वभाविक भएको बताएका हुन् ।

संसदीय दलको निर्वाचन केही दिनमै हुने र अरु दलको सहयोग लिएर सरकार बनाउने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास भइरहेको जानकारी दिएका छन् ।

उनले भने, ‘प्रचण्डजीले पनि प्रधानमन्त्री दाबी गर्नु भएको छ । यसलाई पनि हामी स्वभाविक लिन्छौं । तर सबै रूपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP