सोमबार , भाद्र १५, २०८३

कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । विहान चार बजेदेखि राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले १४ सय ६५ मत ल्याउदै अग्रता बढाउदै लगेका छन् ।

केहिबेर अघिसम्म दुई सय ४२ मतले पछ्याईरहेको शेखर कोइराला र देउवाबीचको मतान्तर बढ्दै गएको छ । ताजा अपडेट अनुसार तीन हजार ७७ मत गणना भईसक्दा शेखर कोइराला तीन सय ३४ मतले पछि परेका छन् ।

कोइरालाले ११ सय ३१ मत ल्याएका छन् । त्यस्तै, प्रकाशमान सिंहले दुई सय ५०, विमलेन्द्र निधिले एक सय ७३ र कल्याण गुरुङले १२ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP