मंगलबार , बैसाख २९, २०८३

कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले २७ सय ७७ मत गनिसक्दा १३ सय १८ मत ल्याएका छन्।

त्यस्तै शेखर कोइरालाले एक हजार ७६ प्रकाशमान सिंहले दुई सय पाँच, विमलेन्द्र निधिले एक सय ६६ र कल्याण गुरुङले १२ मत ल्याएका छन् । चार हजार सात सय ४३ प्रतिनिधिमध्ये चार हजार ६ सय ७९ जना मतदानमा सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP