#Image
सर्वोच्चको फैसलापछि लोकसेवालाई परीक्षा सञ्चालन गर्न बाटो खुल्यो
काठमाडौं । कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएपछि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु
दाङमा ८ बन्दकर्ता पक्राउ
दाङ । दाङमा ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले
अधिकारीलाई फेरि सोधियो स्पष्टीकरण
काठमाडौँ । नेपाल वायु सेवा निगमको सञ्चालक समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्ले बर्खास्त गरे पनि सर्वोच्च अदालतको अल्पकालीन
छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
कैलाली । कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको
एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक
चितवनमा ६ सवारी साधन तोडफोड, पाँच बन्दकर्ता पक्राउ
चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड
राजीनामा दिँदै मुख्यमन्त्री राउत
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष (उपेन्द्र यादव) को निर्देशनपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पदबाट राजीनामा दिने तयारी गरेका छन् । आज-भोलिसम्म राजीनामा
बनेपामा बन्दकर्ता र प्रहरीबीच घम्साघम्सी, केहि पक्राउ
बनेपा । काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी परेको छ । विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीले आज (मगलबार) नेपाल बन्दको घोषणा गरेका छन्
काठमाडौं उपत्यकाबाट १८ बन्दकर्ता पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (मंगलबार) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान
विपी राजमार्गमा राखिएको बम सेनाद्वारा निस्क्रिय, यातायात खुल्यो
काठमाडौं । अज्ञात समूहले विपी राजमार्ग अन्तर्गत धुलिखेल-९ मा राखिएको होक्स बम नेपाली सेनाको कालिजंग गण धुलिखेलको टोलीले निस्क्रिय (डिस्पोज) गरेसँगै राजमार्ग सञ्चालनमा आएको छ












