#AUSTRALIA
अस्ट्रेलियामा ३ लाख ४० हजार आप्रवासी महिला योग्यताभन्दा तल्लो तहको काम गर्न बाध्य
अस्ट्रेलियामा करिब ३ लाख ४० हजार आप्रवासी महिला आफ्नो शैक्षिक योग्यता र सीपभन्दा तल्लो तहको काम गर्न बाध्य रहेको एक अध्ययनले देखाएको छ। गैरनाफामूलक संस्था
बहुसांस्कृतिकता अस्ट्रेलियाको शक्ति हो : प्रधानमन्त्री अल्बानिज, सीप पहिचान सुधारमा ८५ मिलियन डलर लगानी
क्यानबेरा। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बहुसांस्कृतिक पहिचान देशको शक्ति, समृद्धि र राष्ट्रिय एकताको महत्वपूर्ण आधार भएको बताएका छन्। उनले विभिन्न संस्कृति, धर्म र पृष्ठभूमिका समुदायबीच
अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइः व्यवस्थापनको एक कोर्समा विदेशी विद्यार्थी भर्ना बन्द
सिड्नी । अस्ट्रेलियाले विद्यार्थी भिसा प्रणालीमा कडाइ गर्ने क्रममा विदेशी विद्यार्थीबीच लोकप्रिय रहेको Graduate Diploma of Management (Learning) कोर्समा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना पूर्ण रूपमा
अस्ट्रेलियामा आजदेखि वसन्त ऋतु सुरु, यसपटक अस्वाभाविक गर्मी हुने प्रक्षेपण
सिड्नी । अस्ट्रेलियामा आजदेखि वसन्त ऋतु सुरु भएको छ। तर, यसपटकको वसन्तयाममा देशका अधिकांश क्षेत्रमा सामान्यभन्दा बढी गर्मी हुने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान
नाइटक्लिफबाट अञ्जन पौडेललाई उम्मेदवार बनायो सीएलपीले; मुख्यमन्त्री लिआ फिनोच्चियारोमार्फत सार्वजनिक
डार्विन, एनटी – Country Liberal Party (सीएलपी) ले नाइटक्लिफ निर्वाचन क्षेत्रबाट अञ्जन पौडेललाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गरेको छ। उक्त घोषणा उत्तरी क्षेत्रकी मुख्यमन्त्री Lia
मेलवर्नमा एनडिआइएस(NDIS) सम्वन्धि कार्यशाला हुदै ।
अस्ट्रेलियामा एनडिआईएस (NDIS) व्यवसाय सुरु गर्न चाहने नेपाली उद्यमीहरूका लागि जानकारीमूलक कार्यक्रम ‘NDIS Business Unlocked’ आगामी अप्रिल 12, 2025 मा मेलबर्नमा आयोजना हुने भएको छ।











