राजनीति
सुनसरी घटनापछि सर्वदलीय बैठक आज, रवि लामिछानेले सबै दललाई गरे आह्वान
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक
सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल: दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री
‘अस्ट्रेलियाबासी नेपालीका सबै समस्या समाधान गर्न सरकार तयार छ’ : अर्थमन्त्री स्वर्णिम बाग्ले
काठमाडौं/सिड्नी । नेपालका अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएनए) का समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सिड्नीमा आयोजित अन्तर्राष्ट्रिय युवा
शिलालेखबाट ओलीको नाम हटाइएको दाबीप्रति विवाद, सडक विभागले भन्यो– ‘राजनीतिक कारण होइन’
काठमाडौं । थानकोट–नागढुङ्गा सुरुङमार्गको शिलान्यास शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्ने विषयले राजनीतिक बहस सुरु भएको छ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले
एमाले-नेकपाबीच तीनबुँदे सहमति : पाँच प्रदेशको गरियाे भागबण्डा
काठमाडौं । नेकपा एमाले र नेकपाबीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। आज एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले सहमति पत्रमा
शिक्षा सचिव पौडेलद्वारा डा. केसीसँग गरे संवाद सुरु
कैलाली । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनशनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित
एमाले अध्यक्ष ओली र उपेन्द्र यादवबीच करिब ३ घण्टा भेटवार्ता, के भयो छलफल?
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रदेश सरकारमा दुई
‘अब चुप बस्दैनौँ’ भन्दै इतर पक्षको चेतावनी, कांग्रेसमा फुटको सम्भावना बलियो
काठमाडौ । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस फुटको सँघारमा पुगेको छ । बुधबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी कांग्रेसका संस्थापक नेता बिपि कोइरालाको ४४
रवि–स्वर्णिमबीच २४ घण्टा लामो छलफल, सरकारको कार्यशैलीदेखि नेतृत्वसम्म समीक्षा भएको स्रोतको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी हिमालयन रिसोर्टमा झण्डै २४ घण्टा
पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि व्यवसाय सहजीकरणको आरोप, २० प्रतिशत सेयर ‘सहजीकरण’को बदलामा दिएको दाबी
काठमाडौं । व्यवसायी चुन्नप्रसाद पौडेल र कमलकिशोर मालपानीले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसाय विस्तारमा सहजीकरण गरिदिएबापत विवादास्पद व्यापारी दीपक भट्टको कम्पनीलाई श्रीराम टोबाको उद्योगको २० प्रतिशत











