राजनीति
एमालेले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक
नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। उक्त बैठकपछि
सर्वोच्चले सांसदलाई दलको ह्वीप लाग्दैन भनेको थिएन, गलत व्याख्या भयो : संविधानविद अधिकारी
संविधानविद् विपिन अधिकारीले संसदीय व्यवस्थामा ह्वीप लाग्दैन भनेर विश्वास गर्न नमिल्ने बताएका छन् । काठमाडौँमा आयोजित ज्ञान गोष्ठी संवाद शृंखलामा बोल्दै संविधानविद् अधिकारीले संविधानको धारा
स्थानीय तहलाई प्रदेश मातहत राख्न खोज्नु संविधानविपरीत
स्थानीय तहलाई प्रदेश मातहत राख्ने गृहकार्य अघि बढाउने भन्दै सत्तारूढ गठबन्धले गरेको निर्णय संविधानविपरीत रहेको पाइएको छ । सरकारको साझा नीति तथा कार्यक्रम बनाउन गठित
मन्त्री छैनन्, सचिवले कामै पाएनन्
पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको
मन्त्रिपरिषद्लाई केहीदिनमै पूर्णता दिने माओवादी केन्द्रको निर्णय
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले मन्त्रिपरिषद्लाई २/४ दिनमै पूर्णता दिने निर्णय गरेको छ। न्यूनतम साझा कार्यक्रम तयार गरको कार्यदललाई धन्यवाद दिने
उपेन्द्र सत्तातिर महन्थ मधेशतिर
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तातिर केन्द्रित भएका छन् । उनी नेतृत्वको जसपा सरकारमा जान ठिक्क परेको छ । जसपाले कति मन्त्रालय पाउने र
यी हुन् नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पारित गरेका चार प्रस्ताव
नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटी सदस्यहरूको बैठकले चारवटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद् पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन
बन्धक बनाएको भनेर सांसद ओलीले लगाएको आरोप निराधार: एमाले
नेकपा एमाले लुम्विनी प्रदेशले प्रदेश सभा सदस्य विमला खत्री वलीले लगाएको आरोप निराधार रहेको स्पष्ट पारेको छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको
सत्ता गठबन्धनबीच निर्वाचनसम्म सहकार्य गर्ने सहमति
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने
प्रचण्ड अझै एमाले कब्जा गर्ने रणनीतिमा
सर्वोच्च अदालतको आदेशबाट नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्माण भएपनि भविष्यमा दुवै पार्टी एक बनाउने रणनीतिहरु बुनिएका छन् । त्यसमा माओवादी