समाचार
क्यानडा र माल्दिभ्सले नेपाललाई ६ लाख डोज कोभिड खोप उपलब्ध गराउने
नेपाललाई क्यानडा र माल्दिभ्सले एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन्। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप दिने
माओवादीले मन्त्री छान्यो, अरूमा रडाको
सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय
दसैंका सामान उत्तरी नाकामै रोकिए
जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्। जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने
पक्राउ परेका सीता भण्डारीका श्रीमान्, जेठाजू र आमाजूलाई कारागारमा राख्न अदालतको आदेश
रूपन्देहीकी २७ वर्षीया सीता भण्डारीको मृत्यु प्रकरणमा पक्राउ परेका तीन जना पुर्पक्षका लाथि कारागार चलान भएका छन्। भण्डारीको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तिलोत्तमा नगरपालिका-५
आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परे क्रिकेटर सन्दीप लामिछाने
नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा पर्न सफल भएका छन् । बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको
माओवादीले ४ मन्त्रीको नाम टुंगो लगायो
नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम टुंगो लगाएको छ। बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको
एमसीसीबारे बोल्यो निजी क्षेत्र, भन्छ- संसद्बाट तत्काल पारित गराउनु पर्छ
नेपालको निजी क्षेत्रले तत्काल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्न आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र
लुम्बिनीमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट
प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा
संखुवासभा हत्याकाण्ड अनुसन्धानमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको ६ जनाको सामूहिक हत्याकाण्डपछिकाे अनुसन्धानमा उत्कृष्ट काम गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् । बुधबार प्रदेश एक प्रहरी कार्यालयले
चीनबाट मगाइएका दसैँका सामान तिहारपछि आइपुग्ने : नाका खुलाउन सरकारले पहल नगरेको गुनासो
कोरोना भाइरसको महामारी सुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । अहिले रसुवागढी नाकाबाट कोटा प्रणालीअनुसार दैनिक नौ चिनियाँ कन्टेनरमा सामग्री नेपाल आयात












