मंगलबार , अषोज २७, २०८३

चीनले नेपालको उत्तरी जिल्ला हुम्लालाई कोभिड–१९ महामारीविरुद्ध लड्न भन्दै स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्रीको सहयोग गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार हुम्लालाई चिनियाँ विदेश मन्त्रालय र तिब्बत सरकारले सहयोग गरेको हो ।

सीमा सहकार्य अन्तर्गत हुम्लालाई सहयोग गरिएको चिनियाँ राजदूतावासको भनाइ छ । ‘चिनियाँ विदेश मन्त्रालय तथा तिब्बतको स्थानीय सरकारले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका छन् । कोभिड–१९ विरुद्ध लड्न सीमा सहकार्य आवश्यक छ । यो लडाइमा हामी सँगै लड्न आवश्यक छ,’ चिनियाँ राजदूत होउ यान्छीले भनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP