समाचार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड
झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका
आजदेखि मौसममा सुधार
केही दिनदेखिको झरीले प्रभावित बनाएको जनजीवन मौसममा आएको सुधारसँगै सामान्यतर्फ उन्मुख भएको छ । मंगलवारदेखि मौसम खुले पनि बदली भने मुलुकभर नै रहेको जल तथा
दार्चुला घटनाः छानबिन समितिले बुझायो प्रतिवेदन
महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर भएको भनिएको घटनाबारे छानबिन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित
‘भदाैरे झरी’ ले लियाे १५ जनाकाे ज्यान
देशका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी) मा १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका
सभामुख भिरतिर कुद्छ, आयोग भित्तातिर ठोकिन्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको आरोप लगाएका छन् । मंगलबार झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा उनले राजनीतिलाई कूबाटोबाट
थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची प्रकाशित, अझै २१ जिल्लाको विवाद मिल्न बाँकी
नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली बुझाएको छ । कांग्रेसले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रिायाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाएको हो ।
सुदूरपश्चिममा एमालेका १३ जना सांसद माधव नेपालको पार्टीतिर लागे
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमालेबाट निर्वाचित १३ जना सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एसको
थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट
राज कुन्द्रालाई छाड्दै शिल्पा सेट्टी
बलिउड अभिनेत्री शिल्पा शेट्टीले पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका उनका पति राज कुन्द्रासँग छिट्टिन चाहेकी छिन् । उनी बच्चाहरु लिएर राजसँग छुट्टिन चाहेको उनका
इजरायल जाने श्रमिकको लिखित परीक्षा भदौ २८ मा
इजरायल जान दरखास्त दिएका श्रमिकको परीक्षा भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भदौ २८