समाचार
न्युरोडको सुरज अर्केडमा पुग्यो काठमाडौं महानगरको डोजर, व्यापारीको भागाभाग
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउ लागेको छ । अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर
तीजको आज पहिलो दिन : दर खाइँदै
काठमाडौं । आज (सोमबार) हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घर घरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व शुरु
राप्रपा नेपाललाई तीर चुनाव चिन्ह नदिन सर्वोच्चको आदेश
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललाई तीर चुनाव चिन्ह नदिन डसर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको
भारतीय वायु सेनाका उपप्रमुख काठमाडौंमा
काठमाडौं । भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल आएका छन् । भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सञ्चालित नेसनल डिफेन्स कोर्स-६२ मा सहभागी शिक्षार्थीहरूसहित
नेपाल बारले पठायो जबराको महाभियोग पुष्टिका लागि ३५ बुँदे प्रमाण (दस्तावेज)
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एशोसिएसनले विभिन्न प्रमाण उपलब्ध गराएको छ । जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग
गठबन्धन आजको आवश्यकता : कोइराला
मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक राष्ट्रिय सभामा पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाको आइतवारको बैठकमा पेश भएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले
भाटभटेनी सुपरमार्केट पुल्चोक : सडकमा मोटरसाइकल पार्किङ, ‘अन्डर ग्राउण्ड’ रित्तै
काठमाडौं । पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ । तर, भाटभटेनीले आफ्नो पार्किङमा ममः स्टल राखेको छ ।
दाङमा १७ वर्षीया किशोरी बलात्कृत
दाङ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोमा बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्कबहादुर अधिकारीलाई
यी जिल्लाका खोला-नदीमा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशका धेरैजसो स्थानमा आज (आइतबार) बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका चार प्रदेशमा आज भारी बर्षाको सम्भावना रहेको बताइएको छ ।












