समाचार
कक्षा ११ को आंशिकतर्फको नजिता प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि
एमाले जिल्ला अधिवेशन आज, प्रदेश अधिवेशन माघ ८ मा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७७ वटै जिल्ला अधिवेशन आज हुदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम
दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउने भारतको निर्णय
नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री
जर्ज फ्लोइडको परिवारमा हमला, ४ वर्षकी बालिकालाई सुतिरहेका बेला गोली हानियो
जर्ज फ्लोयडकी भाञ्जीकी छोरीमाथि सुतिरहेका बेला गोली प्रहार भएको छ । टेक्सास अपार्टमेन्टमा शनिबार सबेरै उनीमाथि नियोजित आक्रमण भएको हो । एरियाना डेलानेको अवस्था हाल
ओलीले शुक्रबार एमालेको ७७ वटै जिल्ला अधिवेशनलाई भर्चुअल सम्बोधन गर्ने
एमालेका अध्यक्ष केपी ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको
प्रधानमन्त्री देउवाको सचिवालयले भन्यो : प्रधानमन्त्रीको भारत भ्रमण स्थगित भयो
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। बढ्दो कोरोना संक्रमणका कारण ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण स्थगित गरिएको प्रधानमन्त्री देउवाका प्रमुख
छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने
यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन
ललिता निवास जग्गा प्रकरणमा सीआइबीले प्रतिवेदन बुझायो, को को तारोमा ?
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई बुझाएको छ । बिहिबार बुझाएको प्रतिवेदनको आधारमा सरकारी
संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जान तयार
प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने
झापामा खाना पकाउने ग्यास विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते
झापाको मेचीनगर-७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी