समाचार
निरन्तर एक्सनमा बालेन : खाली गराइयाे राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ
काठमाडौं ।काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा
बेसमेन्ट खाली गराउन डोजर लिएर राहदानी विभागमा बालेन
काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका छन् । शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित
हल्कादेखि मध्यम बर्षाको सम्भावना
काठमाडौं । देशका विभिन्न भागमा आज (शुक्रबार) पनि मौसममा बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौं उपत्यकामा आज बिहानैबाट पानी परिरहेको छ
भारतले भन्यो- ‘अग्निपथ’ योजनाअन्तर्गत गोर्खा सैनिकको भर्ती जारी रहन्छ
काठमाडौं । भारतले ‘अग्निपथ’ योजना अन्तर्गत गोर्खा सैनिकको भारतीय सेनामा भर्ती निरन्तर रहने स्पष्ट पारेको छ । अग्निपथ योजनामा भर्ती नगर्न नेपालले आग्रह गरेको भोलिपल्ट
बालेनको स्टाटस : अवैध संरचनामा डोजर लगाएर मैले के बिराएँ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ । आज बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन
मनोज पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर
काठमाडौं । बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका
नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड
काठमाडौं । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ । आगामी असोज
निर्वाचन आयोगले दलहरूको निर्वाचन चिह्न राजपत्रमा प्रकाशन गर्ने
काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । दर्ता भएका राजनीतिक दलहरूको क्रम
काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई बुझायो नक्सा पासको विवरण
काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो । काठमाडौं
केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी
काठमाडौं । पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्याविरुद्ध विजयी भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको