समाचार
रूपन्देही २ मा लौरो अभियानको समर्थन गठबन्धनलाई
बुटवल।रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ । सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै
‘जनताको समर्थन देखर उत्साहित छुु’:बालकृष्ण खाँण{अन्तर्वार्ता}
बालकृष्ण खाँण नेपाली राजनीतिमा स्थापित नाम हो । युवादेखि पाका पुस्तासम्म परिचित खाँण विद्यार्थी राजनीतिबाट उदाएका हुन् । पंचायत र राजतन्त्र ढाली मुलुकमा गणतन्त्र ल्याउन
आज मध्यरातिबाट भारत र चीनसँगको सीमा नाका बन्द हुने
काठमाडौं । आमनिर्वाचनका लागि आज (बिहीबार) मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र
आज रातिदेखि देशभर मदिरा विक्री–वितरणमा प्रतिबन्ध
काठमाडौं । आज (बिहीबार) मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घण्टा
आज राति १२ बजेदेखि ‘स्थिर समय’
काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि आज (बिहीबार) राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार
तीन प्रदेशका हिमाली भू–भागमा हल्का बर्षा र हिमपातको सम्भावना
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज (बिहीबार) देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०
धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र बिकासलाई जोड दिने प्रतिवद्धता – उम्मेदवार उत्तम जोशी
चितवन । चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताएका छन् ।
निर्वाचन पछि गठबन्धनकै सरकार : अध्यक्ष प्रचण्ड
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका
मुलुक समृद्ध बनाउन गठबन्धन : प्रधानमन्त्री देउवा
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता












